६ बैशाख २०८१, बिहिबार

Tag: विप्लवको समूह

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहितको २ सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव समूहले आज मंगलबार एक विज्ञप्ति