११ बैशाख २०८१, मंगलबार

Tag: विपुल पोख्रेल

विचार : निर्वाचनको असल अभ्यास

काठमाडौँ । निर्वाचन नजिकिँदो छ । निर्वाचनमार्फत सही विचार र दृष्टिकोणसहितका क्षमतावान् प्रतिनिधि जनताले चुन्ने अनि उनीहरुबाटै संविधानले परिकल्पना गरेअनुसारको शासन व्यवस्थाको सञ्चालन हुने गर्दछ । यही मान्यताका आधारमा निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष भन्ने गरिन्छ । त्यति मात्र हैन, लोकतन्त्रमा