७ बैशाख २०८१, शुक्रबार

Tag: विपी कोइराला क्यान्सर अस्पताल

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको