७ बैशाख २०८१, शुक्रबार

Tag: विपरीतका गतिविधि

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताएका छन् । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक