१२ बैशाख २०८१, बुधबार

Tag: विपन्न नागरिक

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर, ८ कात्तिक । टीकापुर नगरपालिका-१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिए । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागे र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्के । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो