१२ बैशाख २०८१, बुधबार

Tag: विपद् सङ्कटग्रस्त क्षेत्र

बझाङ पुगेर गृहमन्त्रीले भने- विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न पहल हुनेछ

थलारा (बझाङ) । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले बझाङ, वैतडी, डडेलधुरासहित पूर्वी पहाडका केही जिल्लालाई विपद् सङ्कटगस्त क्षेत्र घोषणाका लागि पहल गर्ने बताएका छन् । बझाङको थलारा–४ डिक्लाका पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि स्थानीयलाई सम्बोधन गर्दै उनले गृहमन्त्रीका हैसियले त्यससम्बन्धी