१३ बैशाख २०८१, बिहिबार

Tag: विपक्षी दलहरूको बैठक

गठबन्धनमा खटपट आएकै बेला कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । काँग्रेसले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भोलि शनिबार बिहान ११ बजे बैठक बोलाएको हो । राष्ट्रपति र गृहमन्त्रालयको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट आएकै बेला कांग्रेसले विपक्षी