८ बैशाख २०८१, शनिबार

Tag: विन्दमान विष्ट

कर्णालीको बजेट : प्राथमिकतामा भौतिक पूर्वाधार र सडक

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आवका लागि बजेट