७ बैशाख २०८१, शुक्रबार

Tag: विनोद साह

एमाले बाराको अध्यक्षमा साह सर्वसम्मत चयन

बारा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा साहसँगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा देवनारायण चौधरीले दाबी गर्दै आए बिहीबार राति सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रुपमै पदाधिकारीसहित १३५