१३ बैशाख २०८१, बिहिबार

Tag: विना शर्त

रिहाइपछि झाँक्रीले भनिन्, ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । रिहाइपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले