१३ बैशाख २०८१, बिहिबार

Tag: विनाशका कारक

वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’

काठमाडौँ। काठमाडौँको वाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षाैंदेखिको प्रयास सफल हुन सकिरहेको छैन । पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा वाग्मती मरेको नदीका रुपमा