१३ बैशाख २०८१, बिहिबार

Tag: विनयमोहन क्वात्रा

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गरेका हुन् । भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र