७ बैशाख २०८१, शुक्रबार

Tag: विनयजंग बस्नेत

अन्तत: विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग अन्तर्जातीय विवाह

काठमाडौँ । बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्र अध्यक्ष तथा अभियन्ता विनयजंग बस्नेतले अन्तत: पूजा विश्वकर्मासँग अन्तर्जातीय विवाह गरेका छन् । पशुपति क्षेत्रमा बेवारिसे शव व्यवस्थापन गरेर चर्चामा आएका समाजसेवी बस्नेतले विश्वकर्मासँग आज लगन गाठो कसेका हुन् । आज बुधबार