७ बैशाख २०८१, शुक्रबार

Tag: विध ल्याब

विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीले ६ करोड २४ लाख बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार