१२ बैशाख २०८१, बुधबार

Tag: विधेयक संसदीय समिति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समिति पठाएको हो । प्रतिनिधिसभाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई