७ बैशाख २०८१, शुक्रबार

Tag: विधान महाधिवेशन

एमालेको स्थायी कमिटी बैठक शुरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही समय अघिदेखि बैठक शुरु भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय