१२ बैशाख २०८१, बुधबार

Tag: विद्रोही मारिए

रुसी सेनाको कारबाहीमा सिरियामा १२० जना विद्रोही मारिए

दमासकस । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि १२० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले