७ बैशाख २०८१, शुक्रबार

Tag: विद्युत् उत्पादन

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

काठमाडौँ । वि.सं. १९६८ मा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी हालको नेपाल विद्युत प्राधिकरणकै प्रधान कार्यालय छेउको टुँडिखेलमा श्री चन्द्र ज्योति प्रकाश विजुलीको नाममा उद्घाटन भएको ११२ बर्ष पुगिसकेको छ । फर्पिङ जलविद्युत आयोजना एसियाकै दोस्राे