११ बैशाख २०८१, मंगलबार

Tag: विद्युतीय बैंकिङ कारोबार

विद्युतीय बैंकिङ कारोबार सहज : जुनसुकै एटीएमवाट नि:शुल्क पैसा निकाल्न सकिने

चैत ७, काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई निःशुल्क बनाएका छन् । नेपाल बैंकर्स एशोसियसन, विकास बैंक एशोसियसन र नेपाल वित्तीय संस्था संघले ईन्टरनेट, मोबाइल बैंकिङ र एटीएममार्फत हुने कारोबारलाई निःशुल्क