८ बैशाख २०८१, शनिबार

Tag: विद्युतीय तार

प्रचण्ड र कुलमानद्वारा भरतपुरको विद्युतीय तार भूमिगतको कार्य शिलान्यास

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा भरतपुरको विद्युतीय तार भूमिगतको कार्य शिलान्यास गरेका छन् । आज शनिबार चितवन क्षेत्र नं.३ का सांसद समेत