८ बैशाख २०८१, शनिबार

Tag: विद्यासुन्दर शाक्य

पुनः महानगरको प्रमुखमा उठ्ने विद्यासुन्दर शाक्यको दावी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा उठ्ने दावी गरेका छन् । मेयर शाक्यले बिहीबार कार्यक्रममा बोल्दै पार्टीले पुनः जिम्मेवारी दिए महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका हुन् । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको