७ बैशाख २०८१, शुक्रबार

Tag: विद्यावारिधि

विद्यावारिधि गर्ने माधवप्रसाद घिमिरेसहित ५ जनालाई एक लाखको नइ शोध पुरस्कार

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार