७ बैशाख २०८१, शुक्रबार

Tag: विद्यालय भवन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवन उद्घाटन

चौतारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेका छन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई