८ बैशाख २०८१, शनिबार

Tag: विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एकवर्ष, २ लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

संयुक्त राष्ट्रसङ्घ । हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म