८ बैशाख २०८१, शनिबार

Tag: विद्यालय जान

पाल्पामा डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

रामपुर, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोखे । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा