१३ बैशाख २०८१, बिहिबार

Tag: विद्यार्थी संगठन

इन्जिनियरिङको शूल्कवृद्धि फिर्ता लिन समाजवादी मोर्चाका विद्यार्थी संगठनको आइएओईलाई आजसम्मको अल्टिमेटम

काठमाडौं । समाजवादी मोर्चा अन्तर्गतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइएओई) लाई शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका छन् । चार विद्यार्थी