८ बैशाख २०८१, शनिबार

Tag: विद्यार्थी राजनीति

मैले देखेको विद्यार्थी राजनीति

उच्च माध्यमिक तहको अध्ययन गर्दासम्म राजनीतिसँग मेरो सम्बन्ध भनेको रेडियो र टेलिभिजनमा बज्ने समाचार सुन्नेसम्म मात्रै थियो । राजनीतिको परिभाषा, दर्शन आदिको ज्ञान ममा थिएन तर राजनीतिको प्रभाव सबैको जीवनमा प्रत्यक्ष-प्रत्यक्ष रुपले रहेको हुन्छ र नागरिकको जीवनशैली अनि राष्ट्रको उन्नति