१२ बैशाख २०८१, बुधबार

Tag: विद्यार्थी युनियन

विद्यार्थी युनियन र नेपाली राजनीति

ताप्लेजुङ् । विगतमा तत्कालिन राजा महेन्द्रले राजनीतिक दललाई प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागू गरेसंगै नेपालका तत्कालिन राजनीतिक दलहरुले विद्यार्थीहरुलाई पञ्चायतको बिरुद्धमा सक्रिय बनाएका थिए । पञ्चायतको बिरुद्धमा मसिहाको रुपमा विद्यार्थी संगठन प्रयोग गरिदै विभिन्न स्वभावका आन्दोलनमार्फत २०१८ सालमा विद्यार्थीको हकहितको