८ बैशाख २०८१, शनिबार

Tag: विद्यार्थी जीवन

विद्यार्थी जीवन र शिक्षणका अनुभव सम्झँदै शिक्षामन्त्रीः मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राखिने

काठमाडौँ । “एकै पटक कक्षा ५ मा भर्ना गरेर विद्यालय शिक्षा शुरु गरेको यहाँ कोही हुनुहुन्छ ?” सभाकक्षमा एकाएक सुनिएको यो प्रश्नको जवाफमा “म छु” भन्ने कोही देखिएन । कसैको हात नउठेको देखेपछि दायाँबायाँ हेर्दै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री