७ बैशाख २०८१, शुक्रबार

Tag: विद्याकी अधिष्ठात्री देवी

सरस्वतीको विशेष पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी पर्व

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो । चन्द्रमा