६ बैशाख २०८१, बिहिबार

Tag: विदेश विभाग प्रमुख

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ । प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच दाहालको निजी निवास खुमलटारमा आज अपरान्ह भेटवार्ता