१३ बैशाख २०८१, बिहिबार

Tag: विदेश जान पाउने

सन्दीप लामिछाने विदेश जान पाउने वा नपाउने टुंगो आज लाग्दै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विदेश जान पाउने वा नपाउने भन्ने टुंगो आज लाग्दै छ । लामिछानेसँग सम्वन्धित दुवै रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । लामिछानेले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदन र लामिछानेलाई थुनामा