६ बैशाख २०८१, बिहिबार

Tag: विदेश जानु गलत

पूर्वराष्ट्रपतिको भने- न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री विदेश जानु गलत

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश जानु गलत भएको टिप्पणी गरेका छन् । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको