७ बैशाख २०८१, शुक्रबार

Tag: विदेशी सलबलाए

देव गुरुङको चिन्ता : नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाए

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् । लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको भन्दै चिन्ता व्यक्त गरेका हुन्