७ बैशाख २०८१, शुक्रबार

Tag: विज्ञान प्रविधिमा लगानीको विस्तार

१०औँ राष्ट्रिय विज्ञान दिवस आज मनाइँदै

काठमाडौँ । ‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज असोज १ गते १०औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर