८ बैशाख २०८१, शनिबार

Tag: विज्ञान प्रयोगशाला

सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

कञ्चनपुर, १६ असोज । शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला