७ बैशाख २०८१, शुक्रबार

Tag: विज्ञान तथा प्रविधि

पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि बजेट

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विश्वविद्यालयका लागि बजेट विनियोजन गर्दै आगामी आर्थिक वर्षमा