८ बैशाख २०८१, शनिबार

Tag: विज्ञान क्षेत्र

विश्व विज्ञान दिवस : युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह

ललितपुर, २५ कात्तिक । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि