११ बैशाख २०८१, मंगलबार

Tag: विजेता क्रिकेट खेलाडी

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई ३ लाख पुरस्कारको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् । “मलाई