७ बैशाख २०८१, शुक्रबार

Tag: विजय शाही

विजय शाही कालिकोटमा जीवित भेटिए, फेसबुकमा आएको सामग्री झुठो

काठमाडौँ । आफूलाई ‘मेमोरी किङ’ दावी गर्ने युवा विजय शाही कालिकोटमा जीवित भेटिएका छन् । सामाजिक संजाल फेसबुक उनले आत्महत्या गरेको भनेर एकाएक भाइरल फोटो भएको तस्वीर झुठो सावित भएको छ । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको