७ बैशाख २०८१, शुक्रबार

Tag: विजयादशमीको टीका

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबाट टीका ग्रहण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । सञ्चारमन्त्रीले परिवारका सदस्य र