६ बैशाख २०८१, बिहिबार

Tag: विचौलियाको नाइके

प्रधानन्यायाधीश विचौलियाको नाइके : सर्वोच्च छिर्न नदिने बारको घोषणा

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बिचौलियाको नाइके’ घोषणा गरेको छ । शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले भोलि शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ