१२ बैशाख २०८१, बुधबार

Tag: विचार गरियोस्

विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ। ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो । उक्त प्रस्तावमाथिको छलफलमा