७ बैशाख २०८१, शुक्रबार

Tag: विगत

८४औंँ जन्मदिनमा ‘विगत र वर्तमान’

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी टीकाराम पौडेलले ८४औंँ जन्मदिनको अवसरमा कविता सङ्ग्रह बजारमा ल्याउनुभएको छ । पौडेलले आफ्नो पहिलो कृति ‘विगत र वर्तमान’ कविता सङ्ग्रह बजारमा ल्याउनुभएको हो । कविता सङ्ग्रहको गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विमोचन गर्नुभयो