८ बैशाख २०८१, शनिबार

Tag: विक्रम थापा

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि

अर्घाखाँची, असोज १६ । जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रजिअ पौडेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको