१२ बैशाख २०८१, बुधबार

Tag: विकास र राष्ट्रियता

विकास र राष्ट्रियताका लागि एमालेलाई एक्लै बहुमत ल्याउन आवश्यक छ : ओली

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको तर्क गरेका हुन्