८ बैशाख २०८१, शनिबार

Tag: विकास र बजेट

प्रदेशले पहिलो कार्यकालमै टोल-टोलमा विकास र बजेट पुर्याएको छ : पूर्वमुख्यमन्त्री राई

काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्याउन सफल भएको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस) को जिज्ञासामा उनले विगतमा केन्द्रीकृत