८ बैशाख २०८१, शनिबार

Tag: विकासमा प्रतिवद्ध

प्रधानमन्त्रीसँग महावीर पुनको भेट, प्रचण्ड भन्छन् – ‘विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु’

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि