१३ बैशाख २०८१, बिहिबार

Tag: विकासको अनुभूति पाइएन

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

रामपुर, पाल्पा । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन्