१२ बैशाख २०८१, बुधबार

Tag: विकासका लागि एमाले नै चाहिन्छ

बुटवल पुगेर ओलीले भने- विकासका लागि एमाले नै चाहिन्छ

बुटवल । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन् । नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकासका कामहरू अगाडि